कप्तानगन्ज गोलीकाण्ड : शव उठाउन सरकार सफल, दिगो समाधान अझै अधुरो

  • शनिबार १६ साउन २०८३ ०२:४५ PM
विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको गोलीकाण्डपछि उत्पन्न तत्कालीन संकट व्यवस्थापनमा सरकार सफल देखिए पनि दीर्घकालीन शान्ति स्थापना र सबै पीडितको सम्बोधन गर्ने विषय भने अझै अधुरै रहेको निष्कर्ष सरोकारवालाले निकालेका छन्। गोलीकाण्डमा सशस्त्र प्रहरीको