लायन्स पोर्टल सम्बन्धी प्रशिक्षण सम्पन्न, ४५ पदाधिकारी सहभागी

  • शनिबार १६ साउन २०८३ ०३:०९ PM
इटहरी : लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ ‘सी’ अन्तर्गत एरिया–४ को समन्वयमा एरिया–४ भित्र रहेका २९ वटा लायन्स क्लबका पदाधिकारीहरूका लागि लायन्स पोर्टल सम्बन्धी प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ। प्रशिक्षणमा लायन्स इन्टरनेसनलको उद्देश्य, सेवा गतिविधिको प्रभावकारी