सुदूरपश्चिमका प्रदेश प्रमुख र मुख्यमन्त्रीबीच भेट

  • शनिबार १६ साउन २०८३ ०१:५५ PM
धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँ र मुख्यमन्त्री कमलबहादुर शाहबीच शनिबार प्रदेश प्रमुखको निवासमा भेटवार्ता भएको छ। देशका केही भागमा देखिएको सामाजिक तथा धार्मिक द्वन्द्वको सम्भावित प्रभाव सुदूरपश्चिम प्रदेशमा पर्न नदिन पूर्वसचेतना अपनाउँदै सामाजिक