धर्मभन्दा माथि उठ्यो मानवता: इटहरीको मायाघरमा आश्रित आमाहरूलाई युवा व्यवसायी रहमानको भोजन सेवा

  • शनिबार १६ साउन २०८३ ०२:०९ PM
इटहरी : सामाजिक सद्भाव र मानवीय सेवाको उदाहरण प्रस्तुत गर्दै झापाका एक युवा व्यवसायीले इटहरीस्थित मायाघर नेपालमा आश्रित सहाराविहीन ज्येष्ठ नागरिक आमाहरूलाई विशेष भोजन गराएका छन्। धार्मिक तथा जातीय विविधताका विषयमा समाजमा विभिन्न बहस चलिरहेका