रास्वपा बागलुङको सभापतिमा रायमाझी निर्वाचित

  • शनिबार १६ साउन २०८३ ०७:१८ PM
रामकृष्ण बोहराबागलुङ, साउन १६ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम जिल्ला अधिवेशनबाट ढालेन्द्र रायमाझी सभापतिमा निर्वाचित हुनुभएको छ।शनिबार सदरमुकाम बागलुङ बजारमा भए...