जलेका दम्पतीको हेलिकप्टरबाट उद्धार

  • शनिबार १६ साउन २०८३ ०७:३९ PM
प्रेमराज सिम्खडाकालीकोट, साउन १६ गते । कालीकोटको पलाँता गाउँपालिका–३ मा खाना पकाउने क्रममा चुलोमा पेट्रोल हालेर आगो बाल्दा गम्भीर घाइते भएका दम्पतीको नेपाली सेनाको हेलिकप्टरमार्फत...