चितवन – सबैभन्दा बढी सवारीसाधन दुर्घटना गराउने चालक २५ देखि ४० वर्ष उमेर समूहका रहेका छन् । बागमती प्रदेशमा भएका सवारी दुर्घटनामध्ये ती उमेर समूहका चालकका कारण हुने गरेको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका अनुसार उपत्यकाबाहेक प्रदेशभित्र भएका १ हजार ९२४ दुर्घटनामध्ये ५४ प्रतिशत अर्थात् १ हजार ४२९ वटा