जातीय र धार्मिक सहिष्णुताका लागि कांग्रेसको सद्भाव र्‍याली

  • शनिबार १६ साउन २०८३ १२:५८ PM
काठमाडौं । मुलुकमा जातीय तथा धार्मिक सहिष्णुता र शान्ति कायम गर्ने उद्देश्यका साथ नेपाली काँग्रेसका भ्रातृ संस्थाहरूले राजधानीमा सद्भाव र्‍याली आयोजना गरेका छन् । तराईका विभिन्न जिल्लाहरूमा हालै उत्पन्न धार्मिक तथा जातीय तनावका बिच सामाजिक सद्भावको सन्देश प्रवाह गर्न यो र्‍याली निकालिएको हो । गत साउन १० गते सुनसरीको कप्तागञ्जमा दुई समुदायबीच भएको झडपमा परी