एकीकृत कानुन निर्माण गर्न कार्यान्वयन मापन आवश्यक छः गुरुङ

  • शनिबार १६ साउन २०८३ ०१:२८ PM
काठमाडौं । विधायन व्यवस्थापन समितिका पूर्व सभापति परशुराम मेघी गुरुङले एकीकृत कानुन निर्माण गर्न ऐन कानुन कार्यान्वयन मापन आवश्यक रहेको बताएका छन् । शनिवार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा भएको नेपालमा ऐन कार्यान्वयन मापनः महत्त्व, अभ्यास, चुनौती र आगामी बाटो सम्बन्धी छलफलमा उनले कानुनको जंगल बनाउन नहुने बताएका हुन् । उनले कानुन निर्माणको उद्देश्य केवल