राजसंस्था अपरिहार्य छ, राष्ट्र जोगाउन संवैधानिक राजसंस्था चाहिन्छ : मनिषा कोइराला

  • शनिबार १६ साउन २०८३ ०१:५० PM
अभिनेत्री मनिषा कोइरालाले नेपालको राष्ट्रियता, सार्वभौमिकता र स्थायित्वका लागि संवैधानिक राजसंस्था आवश्यक रहेको बताएकी छन्। शनिबार शाही युवा शक्ति, नेपालको आयोजनामा भएको ‘राजाको पक्षमा जनताको हस्ताक्षर अभियान–२०८३’ को सामूहिक हस्ताक्षर कार्यक्रममा बोल्दै कोइरालाले आफूले संवैधानिक राजसंस्थाको अवधारणा बीपी कोइरालाबाट सिकेको बताइन्। उनले भनिन्, ‘हामीलाई संवैधानिक राजसंस्था चाहिन्छ भनेर बुझेको, बोलेको मैले बीपी बाबाट नै सिकेको