निर्मल पुर्जालाई सम्झिदै गगन थापाले भने- तपाईंको विरासत पुस्तौँसम्म प्रेरणाको स्रोत बन्नेछ

  • शनिबार १६ साउन २०८३ १२:१७ PM
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका विश्व कीर्तिमानी आरोही निर्मल ‘निम्सदाइ’ पुर्जासहितका आरोहीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। थापाले सामाजिक सञ्जालमार्फत सन्देश दिँदै ब्रोड पिकबाट आएको खबरले आफू अत्यन्त दुःखी