झापा : झापाको राजगढ बजारदेखि घोडामारा बजारसम्मको सडक किनारमा फैलिएको झाडी हटाउँदै स्थानीय युवाहरूले श्रमदानमार्फत सरसफाइ अभियान सञ्चालन गरेका छन्। सुरक्षित सडक, स्वच्छ वातावरण र सामुदायिक उत्तरदायित्वलाई प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको अभियानमा विभिन्न क्षेत्रका नागरिकको