निर्मल पुर्जासहितका आरोहीको साहस र योगदानको इतिहास सधैं जीवित रहनेछ: प्रधानमन्त्री बालेन

  • शनिबार १६ साउन २०८३ १२:४० PM
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले पाकिस्तानको ‘ब्रोड पिक’ हिमालमा गएको हिमपहिरोमा परी ज्यान गुमाएका विश्व कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्स दाइ) सहित अन्य नेपाली आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत शोक सन्देश