काठमाडौं। बागमती प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने तय भएसँगै एमालेले मुख्यमन्त्रीको नाम टुंगो लगाएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा भएको छलफलमा संसदीय दलका नेता जगन्नाथ (जेएन) थपलियालाई बागमती प्रदेशको नयाँ मुख्यमन्त्री बनाउने सहमति भएको