विद्यालयमा आरओ मेसिन हस्तान्तरण, सुन्दरहरैंचाका विद्यार्थीले पाए स्वच्छ पिउने पानी

  • शनिबार १६ साउन २०८३ १२:५५ PM
मोरङ : सुन्दरहरैंचा–२ स्थित श्री माध्यमिक विद्यालयका विद्यार्थीलाई स्वच्छ पिउने पानी उपलब्ध गराउने उद्देश्यले पानी शुद्धीकरण (आरओ) मेसिन हस्तान्तरण गरिएको छ। लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ ‘सी’, एमडी ३२५ नेपालअन्तर्गत लायन्स क्लब अफ इटहरी स्मार्ट सिटी, लायन्स