तराईको अशान्तिले साना उद्योग संकटमा पर्ने महासंघको चिन्ता, शान्तिपूर्ण समाधानमा जोड

  • शनिबार १६ साउन २०८३ ०१:०० PM
काठमाडौं। नेपाल घरेलु तथा साना उद्योग महासंघले सुनसरीको देवानगञ्ज–कप्तानगञ्जलगायत तराईका विभिन्न जिल्लामा पछिल्ला दिनमा विकसित तनावपूर्ण अवस्था, सामाजिक अशान्ति तथा हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै शान्ति, सामाजिक सद्भाव र आर्थिक गतिविधिको संरक्षणका लागि सबै