ओपनएआईले डब्लिनमा २५० थप रोजगारीसहित नयाँ ईयू मुख्यालय खोल्ने

  • शनिबार १६ साउन २०८३ १२:४७ PM
ओपनएआईले आयरल्याण्डको डब्लिनमा २५० थप रोजगारीसहित नयाँ ईयू मुख्यालय खोल्ने योजना बनाएको छ। ओपनएआईले शहरको डकल्याण्ड्स क्षेत्रमा रहेको ८८,००० वर्गफुटको ट्रपिकल फ्रुट वेयरहाउस भवन भाडामा लिएपछि डब्लिनमा नयाँ ईयू मुख्यालय The post ओपनएआईले डब्लिनमा २५० थप रोजगारीसहित नयाँ ईयू मुख्यालय खोल्ने appeared first on Technology Khabar.