गुम्बा निर्माणमा जुटे स्थानीय

  • शनिबार १६ साउन २०८३ ०६:०३ PM
साहारा लिम्बू फुङलिङ, साउन १६ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका –६ स्थित निङमा छ्योखोरलिङ बौद्ध गुम्बा पुनर्निर्माणका लागि स्थानीय जुटेका छन्। शनिबार एकै दिन करिब दुईसय स्थानीयले...