सद्भाव जोगाउन संवेदनशील बन्न मुख्यमन्त्रीको आग्रह

  • शनिबार १६ साउन २०८३ ०६:१३ PM
सन्तोष दहितदाङ, साउन १६ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबै पक्षलाई संवेदनशील र जिम्मेवार भएर अगाडि बढ्न आग्रह गर्नुभए...