फलामेटारबाट ८०४ केजी गाँजासहित दुईजना पक्राउ

  • शनिबार १६ साउन २०८३ ०६:२३ PM
सन्तोष सुवेदीपाख्रीबास (धनकुटा), साउन १६ गते। धनकुटाको चौविसे गाउँपालिका –४ स्थित फलामेटारबाट ८ सय ४ केजी अबैध लागूऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार दिउँसो...