नुहाउन गएका युवाको डुबेर मृत्यु

  • शनिबार १६ साउन २०८३ ०६:३८ PM
जानु पाण्डेकपिलवस्तु, साउन १६ गते । कपिलवस्तुको शिवराज नगरपालिका –१ स्थित भाइरल डाँडा सुरही पुलमुनि खोलामा नुहाउने क्रममा एक युवाको डुबेर मृत्यु भएको छ । शनिबार दिउँसो नुहाउन गएका...