युवती मृत अवस्थामा फेला

  • शनिबार १६ साउन २०८३ ०६:४२ PM
अनिल पराजुलीहेटौँडा, साउन १६ गते । मकवानपुरको हेटौँडा उपमहानगरपालिका –१० टिसिएन रोडस्थित डेरा गरी बस्ने एक युवती मृत अवस्थामा फेला परेकी छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनु...