आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल

  • शनिबार १६ साउन २०८३ ०६:५७ PM
हरिकृष्ण शर्मामुक्तिनाथ (मुस्ताङ), साउन १६ गते । आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालमा अतिरिक्त अक्सिजनको प्रयोग नगरी सबैभन्दा छिटो आरोहण गरी नयाँ रेकर्ड कायम गर्नुभएका विश्व कीर्...