काठमाण्डु – पाकिस्तानको काराकोरम क्षेत्रस्थित ‘ब्रड पिक’ हिमालमा बिहीबार गएको हिमपहिरोमा परेका प्रसिद्ध नेपाली आरोही निर्मल पुर्जासहित १० जनाकै आरोहीको मृत्यु भएको पुष्टि भएको छ । हिमपहिरोमा परी बेपत्ता भएका उनीहरूमध्ये ४ जनाको शव शुक्रबार फेला परेको थियो । बाँकी ६ जना भने बेपत्ता नै रहेको बताइएको थियो । शनिबार मात्रै सबै आरोहीको मृत्यु भएको