गृहमन्त्री सुदन र हिन्दूवादी संगठनबीच पहिलो चरणको वार्ता सम्पन्न
शनिबार १६ साउन २०८३ १२:४२ PM
जनकपुर / गृहमन्त्री सुदन गुरुङ र धनुषाका विभिन्न हिन्दूवादी संघ संस्थाहरुका प्रतिनिधिबीच पहिलो चरणको वार्ता सम्पन्न भएको छ । शनिबार जनकपुरधाममा करीब ३ घण्टा वार्ता भएपछि