प्रसिद्ध आरोही ‘निम्स दाइ’सहित १० ब्रड पिक हिमपहिरोमा परेका १० जनाकै मृत्यु पुष्टि
शनिबार १६ साउन २०८३ १२:५९ PM
काठमाडौँ / पाकिस्तानको काराकोरम पर्वत शृङ्खलाअन्तर्गत रहेको ब्रड पिक हिमालमा गएको भीषण हिमपहिरोमा परेका विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा निम्स दाइसहित १० जना आरोहीको मृत्यु