नयाँबस्ती सामुदायिक वनमा ३६० बिरुवा रोप्दै हरियाली प्रवर्द्धन अभियान

  • शनिबार १६ साउन २०८३ १२:२१ PM
हेलम्बु । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–६ स्थित नयाँबस्ती सामुदायिक वन उपभोक्ता समिति को अगुवाइ तथा जस्ट नेपाल फाउन्डेसन को सहयोगमा शनिवार वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमअन्तर्गत सामुदायिक वन क्षेत्रमा टिमुरका १६० र भटमासेका २०० गरी कुल ३६० बिरुवा रोपिएको समितिले जनाएको छ। वन क्षेत्रको संरक्षण, हरियाली विस्तार तथा जैविक विविधताको प्रवर्द्धन गर्ने उद्देश्यले वृक्षारोपण अभियान… Continue reading नयाँबस्ती सामुदायिक वनमा ३६० बिरुवा रोप्दै हरियाली प्रवर्द्धन अभियान