सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका दुई स्थानमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। हेलम्बु गाउँपालिका र जस्ट नेपाल फाउन्डेसनको सहकार्यमा सञ्चालन भएका कार्यक्रमहरूले हरियाली प्रवर्द्धन, जैविक विविधता संरक्षण, पर्यटन विकास तथा स्थानीय समुदायको जीविकोपार्जनमा टेवा पुग्ने अपेक्षा गरिएको छ। हेलम्बु गाउँपालिका–३, पाल्चोक, शेरास्थित कालोपत्रे सडक किनारमा शेराबेँसी महिला कृषक समूह को अगुवाइमा जैकारान्डा, बोगनभिलिया, शमी, नीम, पेन्सिल धुपी,… Continue reading हेलम्बुमा वृक्षारोपण अभियान: सडक सौन्दर्यीकरणदेखि सामुदायिक वन संरक्षणसम्म दुई स्थानमा कार्यक्रम सम्पन्न