राजसंस्था अपरिहार्य छ, राष्ट्र जोगाउन संवैधानिक राजसंस्था चाहिन्छ : मनिषा कोइराला

  • शनिबार १६ साउन २०८३ ११:४८ AM
काठमाडौं : अभिनेत्री मनिषा कोइरालाले नेपालको राष्ट्रियता, सार्वभौमिकता र स्थायित्वका लागि संवैधानिक राजसंस्था आवश्यक रहेको बताएकी छन्। शनिबार शाही युवा शक्ति, नेपालको आयोजनामा भएको ‘राजाको पक्षमा जनताको हस्ताक्षर अभियान–२०८३’ अन्तर्गत आयोजित सामूहिक हस्ताक्षर कार्यक्रममा बोल्दै कोइरालाले