ब्रोड पिक हिमपहिरोमा निर्मल पुर्जासहित ६ नेपाली आरोहीको मृत्यु पुष्टि

  • शनिबार १६ साउन २०८३ १२:१२ PM
  काठमाडौँ । पाकिस्तानको ब्रोड पिक हिमालमा आएको हिमपहिरोमा परी विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा ‘निम्स दाइ’सहित ६ जना नेपाली आरोहीको मृत्यु भएको पुष्टि भएको छ। मृत्यु हुने नेपालीमा निर्मल पुर्जा, पुरबहादुर गुरुङ, निमा शेर्पा, किली पेम्बा