निर्मल पुर्जासहित ६ नेपाली आरोहीको निधनमा प्रधानमन्त्री बालेनद्वारा श्रद्धाञ्जली व्यक्त

  • शनिबार १६ साउन २०८३ ०६:०१ PM
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले पाकिस्तानको काराकोरम पर्वत–शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो ‘ब्रोड पिक’मा ज्यान गुमाएका नेपालीलाई श्रद्धाञ्जली व्यक्त गरेका छन्। शनिबार फेसबुकमार्फत प्रधानमन्त्री शाहले श्रद्धाञ्जली व्यक्त गरेका हुन्। उनले लेखेका छन्- ‘विश्वको १२औँ अग्लो हिमाल, पाकिस्तानको काराकोरम पर्वत–शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो ‘ब्रोड पिक’मा विश्व कीर्तिमानधारी निर्मल पुर्जा (निम्स दाइ) सहित छ जना नेपाली तथा अन्य चार विदेशी आरोही