राज्य बलियो बनोस् तर, नियम–कानुनको सीमामा : सपना मल्ल प्रधान

  • शनिबार १६ साउन २०८३ ०६:०१ PM
काठमाडौं : सर्वोच्च अदालतको वरिष्ठतम न्यायाधीश सपना मल्ल प्रधानले राज्य नियम र कानुनको सीमामा बलियो हुनुपर्ने बताएकी छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ‘प्रकाश काफ्लेको ३४ औं स्मृति दिवश’ तथा ‘३२ औं प्रकाश मानवअधिकार पुरस्कार’ वितरण समारोहलाई सम्बोधन गर्दै वरिष्ठतम न्यायाधीश प्रधानले लोकतन्त्रलाई शक्तिशाली व्यक्तिले कति सुविधा पाउँछ भन्ने भन्दा पनि एक निरीह नागरिकले कसरी संरक्षण पाउँछ भन्ने कुराले निर्धारण गर्ने बताइन् ।पछिल्लो समय तराई–