कुवेत आक्रमणमा निधन भएका तामाङको शव आज स्वदेश ल्याइँदै

  • शनिबार १६ साउन २०८३ ०५:२१ PM
काठमाडौँ, साउन १६ गते । उत्तरी कुवेतमा गत बिहीबार भएको आक्रमणमा परी निधन हुनुभएका तेह्रथुम निवासी नेपाली नागरिक सोमकुमार तामाङको पार्थिव शरीर आज कुवेत एयरवेजमार्फत नेपाल ल्याइँदै छ...