पोखरामा कोदो महोत्सव सम्पन्न, कोदो खेती गर्ने कृषक सम्मानित

  • शनिबार १६ साउन २०८३ ०५:४६ PM
फडिन्द्र अधिकारीलेखनाथ, साउन १६ गते । कास्कीको पोखरा महानगरपालिका–२२ कोदीमा दोस्रो कोदो महोत्सव आयोजना गरिएको छ। पोखरा महानगरपालिकाले कोदो दिवसको अवसर पारेर महोत्सव आयोजना गरेको हो...