काठमाडौं । नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले स्वार्थ समूह र विभिन्न लबीकर्ताको प्रभावमा नभई राष्ट्रिय हित, राज्यको क्षमता र दीर्घकालीन प्रभावलाई ध्यानमा राखेर मात्रै कानून निर्माण गर्नुपर्ने बताएकी छन् । शनिबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा ‘ऐन कार्यान्वयन मापनः महत्व, अभ्यास, चुनौती र आगामी बाटो’ विषयमा भएको छलफलमा बोल्दै उनले संसद्ले कानून निर्माणका विषयमा अनावश्यक