निर्मल पुर्जालगायत दिवंगत आरोहीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बालेनले भने, ‘उहाँहरूको साहस र योगदान सधैँ जीवित रहनेछ’

  • शनिबार १६ साउन २०८३ ११:३४ AM
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परी ज्यान गुमाएका निर्मल पुर्जालगायत सम्पूर्ण दिवंगत आरोहीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् । आज अपराह्न सामाजिक सञ्जालमार्फत शोक सन्देश जारी गर्दै प्रधानमन्त्री बालेनले शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकप्रति हार्दिक समवेदना प्रकट गरेका हुन् । उनले दिवंगत आरोहीहरूको साहस, समर्पण र पर्वतारोहण क्षेत्रमा