काठमाडौं । रुसले शुक्रबार रातिदेखि शनिबार बिहानसम्म युक्रेनको राजधानी किभमा मिसाइल र ड्रोनबाट ठूलो आक्रमण गरेको छ । युक्रेनी अधिकारीका अनुसार आक्रमणमा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । किभका मेयर भिताली क्लिच्कोका अनुसार सोलोमियान्स्की जिल्लामा पाँचतले आवासीय भवन भत्किँदा २ जनाको मृत्यु भएको छ । यस घटनामा दुई