सुप्रिम वाइन नेपाल लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्नको लागि नेशनल क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक चयन गरेको छ । आईपीओ व्यवस्थापनसम्बन्धी सम्झौतामा साउन १४ गते दुवै संस्थाका प्रतिनिधिबीच हस्ताक्षर भएको हो। सम्झौतामा सुप्रिम वाइनको तर्फबाट अध्यक्ष रन्जिता मानन्धर र नेशनल क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अर्पण खनालले हस्ताक्षर गरेका छन् The post सुप्रिम वाइनले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेशनल क्यापिटल appeared first on Businesspana.