सिन्धुपाल्चोककाे ठोकर्पामा राष्ट्रिय कोदो दिवस २०८३ विशेष कार्यक्रम सम्पन्न

  • शनिबार १६ साउन २०८३ ११:१७ AM
सिन्धुपाल्चोक । कृषि विभाग अन्तर्गत बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–२, ठोकर्पामा दाेस्राे राष्ट्रिय कोदो दिवस २०८३ को अवसरमा विशेष कार्यक्रम सम्पन्न गरेको छ। “कोदो बाली संरक्षण र प्रवर्द्धन, खाद्य तथा पोषण सुरक्षा संवर्द्धन” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा किसान, स्थानीय जनप्रतिनिधि, कृषि प्राविधिक तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता… Continue reading सिन्धुपाल्चोककाे ठोकर्पामा राष्ट्रिय कोदो दिवस २०८३ विशेष कार्यक्रम सम्पन्न