ब्रोड पिकमा ज्यान गुमाएका आरोहीप्रति प्रधानमन्त्री :कहिलेकाहीँ आफ्नै काखमा सधैंका लागि अँगालेर राख्ने नियति रहेको हुन्छ

  • शनिबार १६ साउन २०८३ ११:४२ AM
काठमाडौं। प्रधानमन्त्रीले पाकिस्तानस्थित ब्रोड पिक हिमालमा हिमपहिरोमा परी विश्व कीर्तिमानधारी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) सहित दिवङ्गत सम्पूर्ण आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। शोक सन्देश जारी गर्दै प्रधानमन्त्रीले आरोहण केवल शिखर चुम्ने यात्रा नभई साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको सर्वोच्च अभिव्यक्ति भएको उल्लेख गरेका छन्। हिमालले धेरैलाई शिखरको… Continue reading ब्रोड पिकमा ज्यान गुमाएका आरोहीप्रति प्रधानमन्त्री :कहिलेकाहीँ आफ्नै काखमा सधैंका लागि अँगालेर राख्ने नियति रहेको हुन्छ