सहकारी ठगी मुद्दामा विशेष इजलास गठन गर्न प्रधानन्यायाधीशसमक्ष सरकारको प्रस्ताव

  • शनिबार १६ साउन २०८३ ०४:१६ PM
काठमाडौं । सहकारी ठगीसम्बन्धी मुद्दाको शीघ्र न्याय निरूपणका लागि मुद्दाको चाप बढी रहेका जिल्ला अदालतमा तत्काल ‘सहकारी कसुर हेर्ने समर्पित इजलास’ गठन गर्न भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रधानन्यायाधीश डा