मौखिक सहमतिपछि अवरुद्ध बिपी राजमार्ग खुल्यो

  • शनिबार १६ साउन २०८३ ०४:०५ PM
अजय शाहगौशाला (महोत्तरी), साउन १६ गते । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित कालापानीमा अवरुद्ध बीपी राजमार्ग आन्दोलनरत पक्षसँगको मौखिक सहमतिपछि पुनः सञ्चालनमा आएको छ।शनिबार बिहान...