जग्गा किन्न नसक्दा गाउँपालिका नौ वर्षदेखि भाडाका घरमा
शनिबार १६ साउन २०८३ ०४:२१ PM
राजन रावतहुम्ला, साउन १६ गते । स्थापनादेखि सदरमुकामसमेत रहेको सिमकोट गाउँपालिकाको कार्यालय भवन अभावमा नौ वर्षदेखि भाडाका घरमा सञ्चालन हुँदै आएको छ। आफ्नै आन्तरिक स्रोतबाट आम्दानी भ...