हिरोज तेक्वान्दोमा आश्रयलाई दोहोरो पदक

  • शनिबार १६ साउन २०८३ ०४:२८ PM
काठमाडौँ, साउन १६ गते । आश्रय उपाध्यायले नवौँ हिरोज तेक्वान्दो च्याम्पियनसिपमा दोहोरो पदक जित्नुभएको छ । निर्भाना एकेडेमीका उहाँले ६१ केजीमुनि तौलसमूहमा स्वर्ण तथा यु–१४ एकल पुम्से...