सुदूरपश्चिम विश्वविद्यालयको भवनबाट हामफालेका विद्यार्थीको मृत्यु
शनिबार १६ साउन २०८३ ०४:४६ PM
भवानीदत्त भट्टकञ्चनपुर, साउन १६ गते । सुदूरपश्चिम विश्वविद्यालयमा प्रवेश परीक्षा दिन गएका एक विद्यार्थीको भवनबाट हामफालेर मृत्यु भएको छ।शनिबार विश्वविद्यालयको दोस्रो तलाबाट हामफाले...