न्यायाधीश सपना मल्ल भन्छिन् : अन्यायमा मौन बस्ने समाज लोकतान्त्रिक हुन सक्दैन

  • शनिबार १६ साउन २०८३ १०:५५ AM
काठमाडौं । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले लोकतन्त्रको वास्तविक मूल्याङ्कन शक्तिशाली व्यक्तिले पाउने सुविधा वा विशेषाधिकारबाट नभई सबैभन्दा कमजोर नागरिकले प्राप्त गर्ने न्यायबाट हुने बताएकी छन् । शनिबार ललितपुरमा आयोजित प्रकाश काफ्लेको ३४औँ स्मृति दिवस तथा ३२औँ प्रकाश मानव अधिकार पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले उत्कृष्ट संविधान, कानुन र सक्षम संस्थाहरू मात्र पर्याप्त