तराईको अशान्तिले साना उद्योग संकटमा पर्ने महासंघको चिन्ता, शान्तिपूर्ण समाधानमा जोड

  • शनिबार १६ साउन २०८३ १०:४९ AM
काठमाडौं / नेपाल घरेलु तथा साना उद्योग महासंघले सुनसरीको देवानगञ्जकप्तानगञ्जलगायत तराईका विभिन्न जिल्लामा पछिल्ला दिनमा विकसित तनावपूर्ण अवस्था, सामाजिक अशान्ति तथा हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता