काठमाडौं । पाकिस्तानस्थित ८,०४७ मिटर अग्लो ब्रड पिक हिमाल आरोहणका क्रममा गएको हिमपहिरोमा बेपत्ता भएका विश्वकीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाई) को निधन भएको पुष्टि भएको छ। निर्मल पुर्जा संस्थापक रहेको संस्था इलाइट एक्सपेडले शनिबार एक विज्ञप्ति जारी गर्दै उनको निधन भएको जानकारी दिएको हो। संस्थाले जारी गरेको वक्तव्यमा ब्रड पिकमा गएको हिमपहिरोमा परी… Continue reading ब्रड पिक हिमपहिरोमा विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन