भेट्रान्स फुटबल हुने

  • शनिबार १६ साउन २०८३ ०३:४३ PM
काठमाडौँ, साउन १६ गते । फुटबलर्स मिसन टुगेदर (एफएमटी) को आयोजनामा कार्तिकमा तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता हुने भएको छ । नेपाली फुटबलको समग्र विकास, विस्तार र पूर्व अन्तर्राष्ट...