पेट्रोल हालेर दाउरा बाल्दा आगो सल्किएर दम्पती घाइते

  • शनिबार १६ साउन २०८३ ०३:५१ PM
प्रेमराज सिम्खडाकालीकोट, साउन १६ गते । कालीकोटको पलाँता गाउँपालिका–३ सल्लीमा खाना पकाउने चुलोमा पेट्रोल हालेर दाउरा सल्काउने क्रममा शरीरमा आगो लाग्दा दम्पती घाइते भएका छन्।शुक्रबार...